गृह · शब्दकोश

अँचेट्नु

[सक्रि.]

१. कसैमाथि दबाब दिनु; वशमा ल्याउनु।

२. कुनै लचिलो वस्तुलाई बेसरी थिच्नु; घचेट्नु; ठेल्नु।

⟵ फेरि सूचीमा जानुहोस्