गृह · शब्दकोश

पिल्सिङ

[ना.]

१. प्रहरी, सेना, कर्मचारी, शिक्षक आदिले बिस वर्ष सेवावधि पुगेपछि सेवा छाड्दा सरकारी कोषबाट मासिक रूपमा पाउने तोकिएबमोजिमको रकम; पेन्सन।

२. सिलेटमा लेख्न प्रयोग गरिने ढुङ्गाको कलम; सिसाकलम।

⟵ फेरि सूचीमा जानुहोस्