पेन्सन
[ना.]
कर्मचारीले निर्धारित समयसम्म अविच्छिन्न सेवा गरी अवकाश पाएमा तिनलाई सरकारबाट वा सम्बन्धित निकायबाट दिइने भत्ता; निवृत्तिभरण।