सिलेट

[ना.]

अक्षर लेख्नका लागि बनाइएको कालोपातलो, काठको फ्रेम भएको ढुङ्गाको पाटी; सिलोट