सिसाकलम

[ना.]

भित्रपट्‌टि सिसा, सुर्मा, पत्थर वा रङ्गिन खरी आदिको सिन्काजस्तो लेख्ने अंश भएको, बाहिर काठले बेरिएको साधन; पेन्सिल