पिँध्नु
[सक्रि.]
१. अर्कालाई थिचोमिचो गर्नु; लेथ्नो पार्नु; दमन गर्नु; हेप्नु।
२. घट्ट, जाँतो वा त्यस्तै प्रकारका यान्त्रिक उपकरणका सहायताले अन्न आदिलाई पिठो पार्नु; खल, सिलौटो आदिमा राखेर नुन, मसला आदि मसिनो पार्नु; चूर्ण पार्नु; पिन्नु; पिस्नु; दल्नु; पिँद्नु।