यान्त्रिक

[वि.]

१. यन्त्रसम्बन्धी; यान्त्रिक।

२. कृत्रिम; स्वाङे; बनावटी

३. यन्त्रका सहायताले काम गरिने; यन्त्रसम्बन्धी; कलपुर्जाका भरमा काम गर्ने।