गृह · शब्दकोश

हेप्नु

[सक्रि.]

१. कसैको डर, धाक, अदब आदि नमान्नु; अटेर गर्नु।

२. थिचोमिचो गर्नु; दबाउनु।

३. बल, बुद्धि अवस्था आदिमा अरूलाई आफूभन्दा तलको ठान्नु; अपमान गर्नु; हियाउनु।

४. बेवास्ता गर्नु; हेला गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्