गृह · शब्दकोश

लेथ्नो

[वि.]

१. थकाइ, पिटाइ आदिले चल्न, चटपटाउन नसक्ने भएको; थिलथिलो।

२. दुर्बल वा शिथिल भएको; जीर्ण।

३. बिग्रेको; ध्वस्त।

⟵ फेरि सूचीमा जानुहोस्