गृह · शब्दकोश

दल्नु

[सक्रि.]

१. काम, व्यवहारमा सकेसम्म जोत्नु; लदाउनु; दलाउनु।

२. घोट्नु; रगड्नु।

३. मास, मस्याङ आदि अन्न फग्ल्याँटा पार्न सिलौटो, जाँतो आदिमा पिँध्नु।

४. लेपन गर्नु; घस्नु; लिप्नु; पोत्नु।

⟵ फेरि सूचीमा जानुहोस्