गृह · शब्दकोश

इहलोक

[ना.]

१. यो जीवन; संसारमा जन्म।

२. यो संसार; देखिने जगत्।

⟵ फेरि सूचीमा जानुहोस्