गृह · शब्दकोश
१. आन्तरिक लक्ष्य; भित्री उद्देश्य।
२. इरादा; मनसुबा; मनसाय।
१. तोकिएको; निश्चित; निर्धारित।
२. नियम, कानुन, प्रथा वा बन्देज आदिबाट सीमित गरिएको; नियमबद्ध;।
⟵ फेरि सूचीमा जानुहोस्