गृह · शब्दकोश

परलोक

[ना.]

१. पुराणअनुसार मरेपछि प्राणीको आत्मा गएर रहने ठाउँ; स्वर्ग।

२. मृत्यु; मरण।

⟵ फेरि सूचीमा जानुहोस्