गृह · शब्दकोश

हिंसा

[ना.]

१. अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पुर्‍याउने काम; अपकार।

२. निन्दा।

३. प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम; हत्या; वध।

⟵ फेरि सूचीमा जानुहोस्