पाङ्ग्रा

[ना.]

१. आयुर्वेदमा शक्तिवर्धक, बान्ता रोक्ने र जुका, चुर्ना आदि नाश गर्ने गुण भएको, त्यसैका कोसा वा टाटाभित्र हुने बाटुलोसाह्रो बियाँ; लेक पाङ्ग्रो; महाकरञ्ज।

२. मोटर आदि गुड्ने चक्का; पहिया; पाङ्ग्रो

३. ससाना पात, पहेँला लामा फूललामा कोसा वा टाटा फल्ने एक जातको लहरो