गृह · शब्दकोश

चुर्ना

[ना.]

१. पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता किरा।

२. भुराभुरी।

⟵ फेरि सूचीमा जानुहोस्