गृह · शब्दकोश

पाङ्ग्रो

[ना.]

१. कुखुरा वा पन्छीको भित्री अङ्ग।

२. रथ, बग्गी, मोटर आदि सवारीको गुड्ने चक्का; पहिया।

३. हे. पाङ्ग्रा

⟵ फेरि सूचीमा जानुहोस्