जुका

[ना.]

१. मान्छेको पेटमा पर्ने गँड्यौला आकारको तर केही सेतो हाडविहीन किरो

२. सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छर भागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो किरो; जुको