गृह · शब्दकोश
१. भित्र पठाउनु; पस्ने वा छिर्ने पार्नु।
२. सम्मिलित गराउनु; सामेल गराउनु।
१. अन्नका बोटमा बाला, घोगा आदि निस्कनु।
२. अन्नमा बाला लाग्नु।
३. केराका बोटबाट केराको घरी निस्कनु।
भातको माड काढ्नु वा फाल्नु।
⟵ फेरि सूचीमा जानुहोस्