सम्मिलित

[वि.]

१. अर्को वस्तु वा कुरामा मिलेको; मिसिएको।

२. सरिक भएको; सामिल भएको।