गृह · शब्दकोश
१. कसैलाई कुनै ठाउँमा कुनै वस्तु पुर्याउन लगाउनु।
२. कुनै ठाउँमा जान प्रेरणा दिनु; कतै पुग्न आज्ञा दिनु।
३. प्रेषित गर्नु।
४. बिदा गर्नु; अन्माउनु।
५. लुर्काउनु।
⟵ फेरि सूचीमा जानुहोस्