गृह · शब्दकोश

बाला

[ना.]

धानका बाला।

[ना.]

स्वास्नीमानिसहरूले नाडीमा लाउने सुनचाँदीको चुरा।

[ना.]

१. पत्नी; भार्या; प्रियतमा।

२. पुत्री; कन्या; बालिका।

३. बालो।

४. सोह्रसत्र वर्षसम्मकी वा रजस्वला हुने अवस्थाकी स्त्री; नवयुवती; किशोरी; केटी।

⟵ फेरि सूचीमा जानुहोस्