भात

[ना.]

१. पानीमा चामल पकाएर सितैसिता हुने गरी बनाइएको खाद्यवस्तु

२. बिहानबेलुकाको नियमित भोजन