गृह · शब्दकोश

घरी

[ना.]

केराका काइँया भएको सिङ्गो झुप्पो; डाँठसमेतका केराका काइँयाहरूको ठुलो गुच्छो।

[क्रिवि.]

छिनमा; कुनै बेला।

⟵ फेरि सूचीमा जानुहोस्