गृह · शब्दकोश

आइलाग्नु

[अक्रि.]

१. आक्रमणमा पर्नु।

२. नचाहेको आइपर्नु वा थोपरिनु।

[क्रि.]

कुनै कुरा एकैचोटि ह्वात्त आउनु; नसोचीकन नै अचानक कुनै अनपेक्षित व्यक्ति, स्थिति वा वस्तु आउनु।

⟵ फेरि सूचीमा जानुहोस्