गृह · शब्दकोश

झर्नु

[अक्रि.]

१. अग्लो ठाउँबाट कुनै चिज तल खस्नु; माथिबाट तलतिर आउनु; गिर्नु।

२. ओरालो लाग्नु; खस्कनु।

३. जाति वा परम्पराबाट च्युत हुनु; पतित हुनु।

⟵ फेरि सूचीमा जानुहोस्