गृह · शब्दकोश

सल्कनु

[अक्रि.]

१. आगो, बत्ती आदि बल्न सुरु गर्नु।

२. आगोको सानो बिउबाट बल्न सुरु गरेर एक ठाउँबाट अर्को ठाउँमा फैलनु।

३. एक ठाउँमा लाग्न सुरु भएको रोग अर्को ठाउँमा पनि पुग्नु।

४. रिसले भित्रभित्रै चुर हुनु; मुरमुरिनु।

⟵ फेरि सूचीमा जानुहोस्