बल्नु
[अक्रि.]
१.
आगो
,
बत्ती
आदि
बाट
प्रकाश
निस्कने
हुनु
;
सल्कनु
।
२.
जल्दोबल्दो
हुनु
;
प्रतापी
बन्नु
;
भाग्य
चम्कनु
।