गृह · शब्दकोश

समाविष्ट

[वि.]

१. अर्काभित्र समावेश भएको; अन्तर्भाव भएको; राम्ररी अटाएको।

२. समावेश वा सामेल गरिएको; सम्यक् प्रविष्ट।

⟵ फेरि सूचीमा जानुहोस्