गृह · शब्दकोश

सुन्दरी

[वि.]

१. बिसौँ शताब्दीको सातौँ दशकमा बनारसबाट निस्केको प्रसिद्ध नेपाली पत्रिका।

२. सुन्दर आकृति भएकी; राम्री।

[ना.]

युद्धकालीन कृत्रिम सुरुङ।

[ना.]

बाँदरको पोथी; पोथी बाँदर।

⟵ फेरि सूचीमा जानुहोस्