गृह · शब्दकोश

परम

[वि.]

१. सबभन्दा उत्कृष्ट।

२. सबभन्दा पहिलेको; आदिको; आदिम।

३. सबैभन्दा ठुलो वा सानो; अति धेरै वा अति कम।

४. सबैभन्दा प्रधान; सर्वप्रमुख।

⟵ फेरि सूचीमा जानुहोस्