दन्त्यकथा

[ना.]

लोकले युगौँदेखि परम्परागत रूपमा सुनाउँदै, सुन्दै संरक्षित गर्दै आएको मौखिक तथा काल्पनिक कथा; दन्तेकथा