१. इन्द्रको सभामा नाचगान गर्ने नर्तकी; स्वर्गकी नृत्याङ्गना; स्वर्वेश्या।
२. जलकण; वाष्पकण।
३. अत्यन्त राम्री; परम सुन्दरी (स्त्री)।