गृह · शब्दकोश

पम्प

[ना.]

१. पानी वा रङ घोलिएको तरल पदार्थ चुसेर फ्याँक्ने वा छ्याप्ने साधन; पचका; पिचकारी।

२. पानीको नाला; पाइप।

३. फित्ता बाँध्न नपर्ने एक छाँटको खुला र हलुका जुत्ता।

४. साइकिल, मोटर आदिका ट्युबमा हावा भर्ने साधन।

⟵ फेरि सूचीमा जानुहोस्