ट्युब
[ना.]
१. काँच आदिको लामो, सम्म परेको ढुङ्ग्रोजस्तो साधन।
२. मोटर, साइकल आदि पाङ्ग्रा हुने गाडीका टायरको भित्री भागमा रहने, हावा भरिने, रबरको थैलो।