गृह · शब्दकोश

पाइप

[ना.]

१. कक्कड खाने आधुनिक शैलीको चिलिम वा सुल्फा।

२. ढुङ्ग्रो।

३. तरल पदार्थ छिराउन बनेको फलाम, सिमेन्ट, माटो आदिको लामो ढ्वाङेनली; डुँड।

⟵ फेरि सूचीमा जानुहोस्