पञ्चायत
[ना.]
१. कुनै विवाद वा मुद्दामामिलामा समुचित निर्णय दिनका निम्ति जम्मा भएका वा चुनिएका व्यक्तिहरूको सभा।
२. नेपालको विसं. २०१९ को पञ्चायतकालीन संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा केन्द्र तहको सञ्चालनका निमित्त चुनिएका वा निर्वाचित पञ्चहरूको सङ्गठन; त्यसको पद्धति वा व्यवस्था।