गृह · शब्दकोश

समुचित

[वि.]

१. नियम, कानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्गत।

२. यथेष्ट; पर्याप्त; पुग्दो।

३. सुहाउँदो; उपयुक्त।

⟵ फेरि सूचीमा जानुहोस्