गृह · शब्दकोश

पञ्चाङ्ग

[ना.]

१. आयुर्वेदअनुसार जरो, बोक्रो, पात, फूल र फल गरी पाँच अङ्गको समूह।

२. ज्योतिष शास्त्र अनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, योग तथा करण यी पाँच अङ्ग भएको पुस्तिका; पात्रो; क्यालेन्डर।

३. पाँच अङ्ग भएको वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्