गृह · शब्दकोश
१. ग्रह, नक्षत्र आदिको गति, स्थितिअनुसार हुने शुभअशुभ फलको निर्देश गरिएको शास्त्र।
२. ग्रहनक्षत्रहरूको गति, स्थिति आदिको विवेचना गरिएको शास्त्र।
⟵ फेरि सूचीमा जानुहोस्