पात्रो

[ना.]

वर्षभरिका गते, वार, तिथि, योग, करण आदि लेखिएको पुस्तिका; पञ्चाङ्ग