गृह · शब्दकोश
१. जोत्ने बेला भएको; बहर; नहल; पट्ठो (गोरु)।
२. भरखर फुलेको (रुख)।
गाईवस्तुका ढोडनसाबाट बनाइएको, जुत्ता सिउने बलियो धागो।
तासका पत्तीमध्ये नौ फुट्टी भएको पत्ती; गन्जिफा आदिको पत्ती।
सिँचाइ, जलपथ वा दुवै कामका निम्ति बनाइएको, नदीजस्तो पानीको स्रोत; ठुलो कुलो।
⟵ फेरि सूचीमा जानुहोस्