भरखर
[क्रिवि.]
१.
एकछिन
मा नै;
अहिले
नै;
तत्काल
।
२.
केही
बेरअगि
मात्र
;
एकछिन
पहिले
।