गृह · शब्दकोश
१. पटक; खेप; चोटि; पल्ट।
२. ऐन, विधान आदिको परिच्छेद वा महलभन्दा सानो र उपधारा वा उपदफाभन्दा ठुलो बुँदा; विधान आदिको एक अंश; धारा।
३. लेख, रचना, पत्र आदिका एक एक प्रवाह वा उक्तिको अंश; अनुच्छेद; कण्डिका; प्याराग्राफ।
⟵ फेरि सूचीमा जानुहोस्