गृह · शब्दकोश

डुँड

[ना.]

१. गाईवस्तुलाई कुँडो, नुन, भुस्सा आदि दिइने काठ वा ढुङ्गामा खोपिएको सानो नाउजस्तो भाँडो।

२. तोरी आदिको गेडा चुटेको खोस्टो।

३. पानी निकास हुने नाली; पनाली।

४. पानी ल्याउन वा पटाउन हालिने ढुङ्ग्रोजस्तो वा कुलेसोका ढाँचाको माटो, टिन, भाटा आदिको कोप्रो पारिएको वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्