गृह · शब्दकोश

छहरो

[ना.]

१. पहाडका खोँचबाट निस्केर पहरामा ठक्कर खाँदै झरेको पानीको प्रवाह; छाँगो; झरना; छहरा।

२. पहिरो जाँदा बग्दै गरेका माटा, ढुङ्गा आदि।

⟵ फेरि सूचीमा जानुहोस्