गृह · शब्दकोश

धर्माधिकार

[ना.]

१. दानको उचित प्रबन्ध गर्नका निम्ति नियुक्त गरिएको कर्मचारी।

२. धर्म र अधर्म केलाई त्यसको यथोचित न्याय दिने अधिकारी।

३. धर्मशास्त्र, ऐनकानुन, रीतिथिति वा चालचलनबमोजिम न्याय भएको छ छैन भनी जाँचबुझ गर्ने र सो नभएमा यथोचित रूपमा धर्म र न्यायको व्यवस्था गर्नका निम्ति भएको प्रमुख अधिकार।

४. धर्मशास्त्रका आधारमा न्याय गर्ने व्यक्ति।

५. न्यायाधीश।

६. राजालाई धार्मिक सल्लाह दिने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्