गृह · शब्दकोश

अधर्म

[ना.]

१. अन्याय; कुकृत्य; दुष्कर्म।

२. धर्मविपरीत कार्य; पाप; कुकर्म।

३. शास्त्रले निषेध गरेको कर्म।

⟵ फेरि सूचीमा जानुहोस्