गृह · शब्दकोश

दोसाँध

[ना.]

१. अन्तिम अवस्था।

२. दुई थरी जग्गा जोडिने निश्चित ठाउँ; साँध।

३. दुई भिन्न थरीका अधिकार, व्यवस्था, स्थिति आदिको अन्तर वा बिच।

४. दुई राज्यका भूभाग छुट्याउनका निम्ति प्रमाणित गरिएको एक निश्चित रेखा; सिमाना (बोर्डर)।

५. द्विविधा; दोधार; दोमन।

⟵ फेरि सूचीमा जानुहोस्