गृह · शब्दकोश

भूभाग

[ना.]

१. कुनै महाद्वीप वा उपद्वीपको खण्ड; प्रदेश।

२. जमिनको खण्ड; भूक्षेत्र; भूखण्ड।

⟵ फेरि सूचीमा जानुहोस्